दफा ३४
मूल ऐनको दफा ५२ मा संशोधन

मूल ऐनको दफा ५२ मा रहेका “कला वा” भन्ने शब्दहरुको सट्टा “कला, वैज्ञानिक वा प्राविधिक रुपमा परीक्षण हुनु पर्ने विषय वा” भन्नेशब्दहरु राखिएका छन् ।